५ दिने वैज्ञानिक सम्मेलन सुरु, १ सय २० वटा कार्यपत्र प्रस्तुत हुने

भौतिक शास्त्र, गणित तथा रसायन शास्त्र लगायतका विषयमा भएका विश्वभर भएका खोज तथा अनुसन्धान बारे छलफल गर्न २४ देशका १ सय २६ जना वैज्ञानिक धुलिखेलमा जम्मा भएका छन् । ५ दिनसम्म चल्ने ‘क्वासि क्रिस्टल’ बारेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वव्यापी रुपमा भएका खोज तथा अनुसन्धानबारे कार्यपत्र र अनुभव आदानप्रदान हुने सम्मेलन निर्देशक डा. हेमराज शर्माले जानकारी दिए … Continue reading ५ दिने वैज्ञानिक सम्मेलन सुरु, १ सय २० वटा कार्यपत्र प्रस्तुत हुने